मेची–काली विश्व अभियानको पहिलो दिन डेढ करोड सँकलन
सल्लेरी, फागुन ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले शेर्पा समुदाय साहसको पर्याय भएको बताउनुभयो । सोलुखुम्बु बहुमुखिी क्याम्पसको रजत महोत्सवको अवसरमा ‘मेची–काली विश्व अभियानको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई विश्व माझ परिचित गराउन शेर्पा समुदायले दिएको योगदानको प्रशंसा गर्दै पर्यटकीय शिक्षा प्रर्वद्धन आजको आवश्यक रहेको बताउनुभयो । क्याम्पसले गरिब विद्यार्थीलाई व्यवसायीक शिक्षाको पहूँचमा...