हाम्रो बारेमा

सुचना र प्रविधीको फड्को अनुसार हामी पनि अघि बढ्न कोशिस गरिहेका हुन्छौ । तर त्यसका लागि एउटा कदमले मात्र हामी सफल हुदैनौ । त्यसैले हामी पनि तपाईलाई सत्य, तथ्य र समयमा सुचना दिनका लागि आएका हौ । हामी सुचना दिनका लागि कन्जुस्याई गर्ने छैनौ । तपाई हामीसँगै रहनुहोस् । हामीले कुनादेखि नमुनासम्मका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरिरहेका छौ । हामी जस्तो समाचार प्रकाशन गरेपनि हामी सहि र सत्यतामा विश्वास गर्छाै । र अरुलाई पनि सत्यतामा विश्वास गर्न हामीसँगै रहनुस् भन्छौ ।
काठ्मान्डौ–७ चावहिलमा केन्द्रिय कार्यालय र सोलुखुम्बुको महाकुलुङमा शाखा कार्यालय बनाई गाउघर मिडिया प्रा.लिं दर्ता गरि आधिकारिक अनलाईन पोर्टल लिएर बन्न नसकेका र बन्न नदिईएका समाचारलाई प्राथमिकता दिन आएका छौ । समाजमा भईरहेको सकरात्मक कामको प्रोत्शाहण र नकरात्मक कामको खवरदारीमा हाम्रो भुमिका रहन्छ ।