सिङ्गल हुनुका २० फाइदाहरू

१.  तपाईलाई थाहा छ? खुशी हुनको लागि जोडीको अंश हुनुपर्दैन ।
२. जो आक्रोशित विचारको भिडबाट मुक्त हुन्छन् उनीहरुले पक्कै पनि शान्ति पाउँछन् ।
३. संसारमा एकल जीवन सबैभन्दा ठुलो समस्याको भ्रम हो ।
४. म विवाह गर्न चाहन्छु तर कुनै व्यक्तिसँग होइन । केवल एकल जीवनसँग।
५. एकल जीवन बाध्यताले होइन जुन मैले राजीखुसीले आफैले रोजेको हो ।
६. बिग्रिएको सम्बन्धहरु भन्दा एक्लो जीवन उत्तम हुन्छ ।
७. समस्या यो होइन कि म अविवाहित छु । समस्या यो होकी म एक्लो रहन चाहन्छु ।
८. यदि तपाई साच्चिकै आफुले माया गर्ने मानिसहरुको सम्मान गर्न चाहानुहुन्छ भने उनीहरुको खुशीमा तपाई पनि खुशी हुन सक्नुपर्छ ।
९. वास्तवमा तपाई आफुले माया गर्ने व्यक्तिहरुप्रति आदर गर्न चाहनुहुन्छ भने उनीहरु बिना पनि बाच्न सक्नुपर्छ ।
१०. एक्लो जीवन जिउनु भनेको आफुलाई चिन्ने अवसर मिल्नु हो ।
११. कहिलेकाँही एकल हुनु गलत सम्बन्भहरु भन्दा बुद्धिमानी हुन्छ ।
१२. अविवाहित हुनुको मतलब यो होइन कि तपाईलाई प्रेमको बारेमा केही थाहा छैन ।
१३. एकल हुनु केवल स्थिति हो भाग्य होइन ।
१४. कहिलेकाही एक्लो हुनु राम्रो हुन्छ किनकी कसैले तपाईलाई
चोट पु¥याउन सक्दैन ।
१५. जीवनमा केही स्थानहरु प्नि छन् जहाँ तपाई मात्र एक्लै जान सक्नुहुन्छ ।
१६. एकल विकल्पको अभाव हो तर एक विकल्प पनि हो ।
१७.सबैको प्रेमी प्रेमिकालाई माया र समय दिन्छन् तर म आफुलाई दिन्छु ।
१८ हजारौं मैनबत्ती र एउटा मैनबत्ती दुवैले दिने उज्यालो नै हो ।
१९. एकल वा सम्बन्ध केवल एक शिर्षक मात्र हुन् । वास्तविक सम्बन्ध तपाईको मुटुले निर्धारण गर्छ ।
२०. म सबैसँग कुरा गर्दिन किनकी म एक्लो छु ।

Recommended For You

1 Comment

  1. Wou ! जब आफुले आफैलाई चिनिन्छ , नि तब, देखावटि सम्बन्धको भिड- भाड्मा चिड – चिडाएर , गिड- गिडाएर जिउनु पर्दैन । आफू एकलै पनि खुशी साथ जिउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!