चुम्बनका फाइदासम्बन्धी २० भनाइहरू

१. चुम्बन शब्दले अनावश्यक बन्छ भने बोली रोक्न प्रकृतिद्धारा डिजाइन एक प्यारा चाल हो ।
२. जब तपाइ मलाई चुम्बन गर्नुहुन्छ मेरो संसारमा खुशीको ठाउँ बन्छ ।
३. चुम्बनले मायालाई प्रस्फुटन गर्ने एक सुनौलो माध्यम हो ।
४. जब तपाइले पहिलो पटक मलाई चुम्बन गर्नुभयो, मेरो मुखले तपाइको ओठमा स्वागतको कविता लेख्यो ।
५. पहिलो चुम्बन अस्थायी थियो तर, यो एक मुटुबाट अर्कोमा भावुक भएर बस्यो ।
६. चुम्बन खुशी हो । तपाइ यसलाई बाड्नुहोस् आनन्द मिल्नेछ ।
७. राम्रो चीजहरु सबैलाई चुम्न मन पर्छ तर सबै चीज चुम्न सम्भव हुदैन ।
८. रातको मिठो निन्द्रामा भएका आफ्ना बच्चाहरुलाई सधैँ चुम्बन गरेर सुत्छन् आमाहरु ।
९. सही उत्तर मायालु चुम्बन पनि हो ।
१०. चुम्बनद्धारा स्वर्गिय आनन्दको महशुस मिल्छ।
११. चुम्बन प्रेमीप्रमिकामा मात्र हुदैँन यो त परिवार, साथीभाइमा पनि हुन्छ बस गर्ने तरिका फरक हो ।
१२. नजिकका मानिसहरुलाई मात्र चुम्बन गर्न सकिन्छ । अपरिचितलाई होइन ।
१३. चुम्बन दुःख, सुख या रमाइलो पलमा पनि गरिन्छ । जसले मनमा सुकुन मिल्न ।
१४. तपाइलाई दुःख परेको बेलामा तपाइको नजिकका मानिस आएर चुम्यो भने तपाई भावुक बन्नुहुनेछ ।
१५. एक पुरुषले गर्न सक्ने सबैभन्दा खराब चीज पहिलो भेटमा चुम्बन गर्छ ।
१६. बच्चाहरुको चुम्बन जादु जस्तै हुन्छ ।
१७. बरु केही अनियमित केटालाई चुम्बन गर्नुभन्दा मेरो सबैभन्दा मिल्ने साथीलाई म्वाँइ दिनेछु ।
१८. आमाले गरेको चुम्बनमा जादू हुन्छ । जसले राम्रो सारा पिडा भुलाइदिन्छ ।
१९. सुन्दर चीज मानिसलाई मात्र होइन भमरालाई पनि मन पर्छ त्यसैले त पूmलहरु चुम्दै डुल्छन् ।
२०. मानिसहरु तारालाई समेत चुम्न आतुर छन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमति लिनुहोला !!