जोसेफ स्टालिनका १० महत्वपूर्ण भनाईहरुः

१. यदि तपाई कुनै वस्तुमाथि विश्वास नगरि शंका मात्र गर्नु हुन्छ भने स्वयम् आफूप्रतिपनि विश्वास नगर्नुस् ।
२. शिक्षा तेजिलो धार भएको हतियार हो ।
३. सिर्फ एक मात्र चीजमाथि विश्वास गर्नुपर्छ, त्यो हो मानिसको तागत र दृढ इच्छाशक्ति ।
४. मृत्यु हरेक प्रकारको समस्याको अन्त्य हो । मृत्युपछि न मानिस रहन्छ, न कुनै समस्या ।
५. बन्दूक र बमको तुलनामा ‘आइडिया’ सबैभन्दा शक्तिशाली हतियार हो ।
६. लेखकलाई मानवजातिको इन्जिनियर भन्नु गलत होइन ।
७. परिवर्तन ल्याउन कडा मेहनतको जरुरत पर्दछ ।
८. हरेक व्यक्तिमा केही न केही कला लुकेको हुन्छ । फरक त्यसलाई उतार्ने या नउतार्ने भन्ने मात्र हो ।
९. दृढतापूर्वक सोचेर मात्र कुनैपनि चीजमाथि विश्वास गर्नु पर्छ ।
१०. कूटनीतिमा ईमानदारिताको कुनै स्थान हुँदैन ।

मन परेको लाईन कमेन्ट बक्समा लेख्नुहोला है ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *