केही प्रसिद्ध व्यक्तिका रमाइला भनाइहरू !

प्रसिद्ध व्यक्तित्वहरूका कृति वा भनाइहरू पढ्नु आफैँमा एउटा ज्ञानप्रद र रमाइलो अनुभूति हुनसक्छ । त्यसमा पनि यदि ती भनाइहरू व्यङ्ग्यात्मक, हास्यरसले भरिएका वा तर्कबाट अतर्क तिर गएका छन् भने त्यसको मिठास अर्कै हुन्छ ।

विगतमा कुनै पुस्तक वा पत्र-त्रिका पढ्दा र इन्टरनेटका पेजहरू भ्रमण गर्दा भेटिएका यस्ता केही भनाइहरूलाई सारेर राखेको थिएँ । आजको पोस्टमा यस्तै केही प्रसिद्ध व्यक्तिका केही रमाइला र उटपट्याङ भनाइहरू राख्दै छु ।

सुरूमा Samuel Langhorne Clemens अर्थात् उपनाम Mark Twin का नामले लेख्ने प्रसिद्ध अमेरिकी व्यङ्ग्य लेखकका केही भनाइहरू

“Cauliflower is nothing but cabbage with a college education.”

“Censorship is telling a man he can’t have a steak just because a baby can’t chew it”

“A man’s character may be learned from the adjectives which he habitually uses in conversation.”

“Age is an issue of mind over matter. If you don’t mind, it doesn’t matter.”

“Never put off till tomorrow what you can do the day after tomorrow.”

“Be careful about reading health books. You may die of a misprint.”

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *