अव खल्तीबाटै कमाईन्छ विना लगानी पैसा । एक पटक प्रयास गरेर त हेर्नुस ।

प्रविधिको विकास संगै खल्ती डटकम शुरु भएको छ ।
विभिन्न खालका पैसाहरु भु्क्तानीहरु गर्नका लागि बनाइएको खल्ती डटकमले शुरुवाती चरणमा ग्राहकहरुका लागि आकर्शक स्किमहरुको समेत सुभारम्भ गरेको छ ।
खासगरी हरेक कारोवारको लागि खल्तीमा पैसा बोक्नैपर्ने संस्कारको अन्त्य गरी मोवाईलबाटै सवै कारोवार गर्न सकिने गरी खल्ती डटकम शुभारम्भ गरिएको छ ।
यसबाट मोवाईलमा व्यालेन्स ट्रान्सफर, टेलिकमको विल भुक्तानी, विजुलीको विल भुक्तानी, खानेपानीको विल भुक्तानी लगायतका सेवा रहेको बताइएको छ ।
खल्ती डटकमले आफुले एकाउन्ट बनाएपछि अर्कोलाई रिफर गर्दापनिविनालगानी खातामा पैसा जम्मा हुने अवसर ग्राहकहरुका लागि दिएको छ । रिफर गरिएको लिंकबाट अकाउन्ट बनाउदा मात्र तपाईको खातामा स्वतह रु १० जम्मा हुनेछ ।
अकाउन्ट बनाउनका लागि यहाँ क्लिक गर्नुहोस् ।

https://khalti.com/r/f3A201/

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.