दश प्रख्यात व्यक्तिका प्रख्यात भनाइहरू -TOP TEN QUOTATIONS-

१०. नित्से
– मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्दछ ।

९. विवेकान्द
– तिमी पलायन हुने प्रयाश नगर, यो दुनिया कायर व्यक्तिको लागि होइन ।

८. अब्राहम लिंकन
– सफलताको सूत्र पुस्तकमा होइन, मेहनतमा हुन्छ ।

७. शुक्रराज शास्त्री
– भूल गर्नुपनि ज्ञान प्राप्त गर्नु हो ।

६. चाणक्य
– काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुन्न ।

५. शेक्सपियर
– प्रेमको जोशले गर्दा मान्छे आफूले आफैँलाई विर्सन सक्छ ।

४. विलिफ
– सत्तामा पुगेपछि बुद्धिमानले पनि विद्वता गुमाउँछ ।

३. लेनिन
– राजनीतिक स्वतन्त्रताले भोकाहरूको पेट भरिन्न ।

२. खप्तड स्वामी
– दृढ विचार भएको मानिसको अधिनमा भाग्य हुन्छ ।

१. पाइथागोरस
– रिस मूर्खताबाट पलाउँछ र पश्चातापबाट टुंगिन्छ ।

— श्यर गर्न नभुलौ न है ! —

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.