महान व्यक्तिका केही महान सुक्तीहरु

१, प्रतिभा जन्मजात हुन्छ, सिकाउन सकिदैन ।
ड्रइसेन

२, यस्तो केही महान प्रतिभा छैनन, जसमा लगनशीलता नसमेटिएको होस् ।
अरस्तु

३, हरेक व्यक्तिमा प्रतिभा हुन्छ, त्यसलाई चिन्न सकेनौं त कसको दोश ?
मनुस्मृती

४, प्रतिभा एक प्रतिशत प्रेरणा हो र उनान्सय प्रतिशत श्रम ।
थोमस एडिसन

५, त्यही प्रतिभावान हो जसमा समझदारी र कार्यशक्ती विशेष रुपमा छ ।
सोपेनहावर

६, केही काम गर्नुछ भने प्रकृतिले नै त्यस्तो काम गर्न स्क्ने प्रतिभाको निर्माण गर्छ ।
इमर्शन

७, प्रतिभावानको लक्षण यो हो की, उ पुरानो मान्यता भत्काइदिनसक्छ ।
गेटे

८, प्रतिभा आफ्नो बाटो आफै बनाउँछ, आफै उज्यालो लिएर अगाडी बढ्छ ।
विलमन्ट

९, प्रतिभाशाली मान्छे त्यही हो, जो संग दुईओाटा विचार एकैपटक उत्पन्न हुन्छ ।
जाक्योव ब्रोनास्की

१०, समस्याहरु संग जुध्ने सामथ्र्य नै प्रतिभा हो ।
थोमस कार्लाइल

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.