आठौं राष्ट्रिय खेलकुदको मिति तय

चैत २८,काठमाडौं– आठौं राष्ट्रिय खेलकुदको मिति तय भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा बुधबार सातदोबाटोमा बसेको १०९ औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो।

यसअघि आ%

Recommended For You

error: कपी गर्न अनुमती लिनुहोला !!