तीन करोड लागतमा छात्रावास निर्माण सम्पन्न

सोलुखुम्बु, बैसाख २२ गते । सोलुखुम्बुको महेन्द्रज्योति माध्यमिक विद्लयालयको छात्राबास र शिक्षक आवास पुनःनिर्माण सम्पन्न भएको छ । शिक्षक आवास र विद्यार्थी छात्रावासलाई २०७२ सालको भुकम्पले क्षति गरेपछि पुनःनिर्माण गर्दा करिव ३ करोडकोतीन करोड लागतमा छात्रावास निर्माण सम्पन्न
सोलुखुम्बु, बैसाख २२ गते । सोलुखुम्बुको महेन्द्रज्योति माध्यमिक विद्लयालयको छात्राबास र शिक्षक आवास पुनःनिर्माण सम्पन्न भएको छ । शिक्षक आवास र विद्यार्थी छात्रावासलाई २०७२ सालको भुकम्पले क्षति गरेपछि पुनःनिर्माण गर्दा करिव ३ करोडको लागतमा निर्माण सम्पन्न भएको विद्यालयलले जनाएको छ ।
नौलेख स्वीस फाउन्डेसन, मारियो ईन्स्टिच्युट आइ.एन.सी. र स्थानीय समूदायको श्रमदान गरि दुई करोड ९६ लाख ६ हजार ९२० रुपैया निर्माण सम्पन्न भएको निर्माणको जिम्मा लिएको बिल्डीङ ब्याक बेटर प्रोजेक्टले जनाएको छ । निर्माण सम्पन्न दुई ओटा भवनको भव्य कार्यक्रमकाबीच उद्घाटन तथा हस्तान्तरण गरिएको छ । नौलेख स्वीस फाउन्डेसनका अध्यक्ष उर्सुला हाउजर को उपस्थिती तथा स्थानीय निर्वाचित प्रतिनिधीको रहोबरमा विद्यालयलाई हस्तान्तरण गरिको हो ।
विद्यार्थी छात्राबास १ करोड ३८ लाख ६ हजार ७ सय ४० रुपैयाँ र शिक्षक आवास १ करोड ५८ लाख १ सय ८० रुपैयाँ ५७ पैसा लागतमा सम्पन्न भएको निर्माण समिती अध्यक्ष लाक्पाग्याल्जेन शेर्पाले बताउनु भयो । २०७२ बैशाख १२ को भुकम्पबाट क्षति भएको महेन्द्रज्योति माध्यमिक विद्यालयको विद्यार्थी छात्राबास तथा शिक्षक आवास भवनको पुनः निर्माण स्थानीय समूदाय, विद्यालय, गाउँपालिका र जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुको सहयोग र समन्वय तथा नौलेख स्वीस फाउन्डेसन, मारियो ईन्स्टिच्युट आइ.एन.सी.को आर्थिक लगानीमा निर्माण सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरिएको निर्माण समितिले जनाएको छ ।
फोटोः विद्यालयको शिक्षक आवास र विद्यार्थी छात्रावास विद्यालयलाई हस्तान्तरण कार्याक्रमममा उपस्थित दाताहरु ।
लागतमा निर्माण सम्पन्न भएको विद्यालयलले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.