ईन्टरनेट सञ्चालन

जित राई
सोलुखुम्बु, बैसाख २५ गते । सोलुखुम्बुको महाकुलुङका पुनः ईन्टरनेट सञ्चालनमा आएको छ । दुईहप्तादेखि अवरुद्ध बनेको ईन्टरनेट सेवा आजबाट सञ्चालनमा आएको हो । महाकुलुङ क्षेत्रमा निजी ईन्टरनेट प्रदायक कम्पनी एभरेष्ट लिङ्कले सेवा प्रबाह गरिरहेको थियो ।
दुई हप्ता अघि चेरेमको कम्पो डाँडामा रहेको टावरमा खरावी आएकोले अवरुद्ध भएको एभरेष्ट लिङ्कले जनाएको छ । महाकुलुङ क्षेत्रको गाउपालिकाको कार्यालय तथा अन्य क्षेत्रमा राम्रो सँग टेलीफोन सेवा समेत चल्दैन । त्यसैले समस्यालाई मध्य नजर गरि त्यस क्षेत्रमा सेवा विस्तार गरेको एभरेष्ट लिङ्कले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.