शुभकामना सबै प्रदेशबासीलाई(भिडियो सहित)

शुभकामना सबै प्रदेशवासीलाई बोलको गित सार्वजानिक भएको छ । किरण पौडेलको शब्द र वरिष्ठ संगितकार गैरे सुरेसको संगि रहेको छ । भावना म्गुजिकले बजारमा ल्याएको गीतमा नेपाली पथम तारा दिपक लिब्ु र दोस्रो नेपाल तारा सन्तोष लामाको स्वर रहेको छ । साथै निशा देशार, निरा रानाभाट र शेभा पाण्डेको पनि स्वर रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.