काठमाडौँ: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा उत्रिनेबित्तिकै भारतीय जनता पार्टीका एक नेताले मिथिलाको राजधानीलाई भारतमा गाभ्न सुझाव दिएका छन् । बिहार राज्यका पूर्वमुख्यमन्त्री भागवत झा आजादका छोरा समेत रहेका कीर्तिले मोदीलाई मिथिलाको राजधानी जनकपुर नगरमा स्वागत गर्दै यो भूमिलाई भारतमा गाभ्न आग्रह गरेका हुन् ।
आजादले बिहारका मुख्यमन्त्री नितिश कुमारको पनि ध्यानाकर्षण गराउँदै २ सय वर्ष पहिले नेपाल-अंग्रेज सम्झौताका क्रममा नेपाललाई दिइएको मिथिला भूमि वापस लिएर मिथिला राज्य बनाउन सुझाव दिएका छन् । ‘आदरणीय नरेन्द्र मोदीजी मिथिलाको राजधानी जनकपुर धाममा तपाईँलाई स्वागत छ’, उनले भनेका छन्, ‘दुई सय वर्ष पहिले अंग्रेज र नेपालबीच भएको सन्, जसमा मिथिलाको भाग नेपाललाई दिइएको सन्धि अब समाप्त भयो । अनुरोध छ यसलाई फिर्ता लिएर मा सीताको आदर गर्दै मिथिला राज्यको गठन गर्नुस् ।’
जनकपुरलाई भारतमा गाभ्न आग्रह गरेपछि नेपालबाट उनको चर्को आलोचना सुरु भएको छ ।
Freelancing may also end in a giantt “plus” regardng your
income. Instead of getting to acceot the specific saⅼpary thats offerеd by the one ⅼegiѕlation firm that
you just worқ, you mmay havce an ecessive
amount of leeway in settіng your personal pay
rates. This issue may end up in consiԁerably
extra money for you.