‘अर्थतन्त्र तस्करको हातमा’

काठमाडाैँ। गृहमन्त्री रामबहादुर थापाले देशको अर्थतन्त्र तस्करको हातमा रहेको बताएका छन् । कर नतिर्ने, राजस्व हातमा रहेको बताएका हुन् ।

कर नतिर्ने, राजस्व छल्ने माफिया ठेकेदार र तस्करहरुले नै देशको अर्थतन्त्र चलाइरहेको उनले बताए ।

प्रेस सेन्टर कास्कीेले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले भने, आर्थिक क्षेत्रका अनियमितता, भष्टाचार र तस्करी अन्त्य गर्न जरुरी छ, यसको अन्त्य गरेमात्रै मुलुकको विकास र समृद्धि हुन सक्छ ।

उनले सुशासन कायम गर्न सरकार भष्टाचार सिन्डिकेटसहितका विकासविरोधी तत्वहरुको निर्मुल गरेर अगाडि बढ्ने बताए ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.