सन्दिपको दुई ओभरमा तीन विकेट (अपडेट)

भिभो आइपिएल २०१८ अन्तर्गत अहिले नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्स र मुम्बई इन्डियन्स भिड्दै छन्
पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो चौथो बलमा विकेट लिएका छन् । सन्दीपले सुर्य कुमार यादवको विकेट लिन सफल भए । दोस्रो स्पेलको पहिलो बलमा सन्दीपले केरन पोलार्डको विकेट लिएका छन् । त्यस्तै दोस्रो ओभारको चौथो बलमा क्रुनल पाउडेलाई पटि आउट गरेको छ । सन्दिपले एक ओभर तथा व्यक्तिगत दोस्रो ओधरमा दुई विकेट लिन सफल भएको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.