खाडीको चर्को तापमा काम गर्ने नेपालीकाे शुक्रकिटमा ह्रास

काठमाडाैं । खाडी मुलुकमा गएर चर्को तामक्रममा काम गर्ने नेपाली कामदारकाे याैन तथा प्रजनन क्षमतामा गम्भीर रूपले ह्रास अाइरहेकाे छ । वर्षाैं काम गरेर ती युवाहरु स्वदेश फर्केपछि सन्तान नहुने समस्याले पीडित रहेकाे अाजकाे अन्नपूर्ण पाेस्टमा दिनेश गाैतमकाे विशेष स्टाेरी छ ।

‘विर्य उत्पादनका लागि टेष्टिजको तापक्रममा भर पर्छ। चर्को गर्मीमा काम गरे फर्केकाहरुको विर्य उत्पादन र शुक्रकिटको गुणस्तरमा ह्रास आएको’ निसन्तान विशेषज्ञ डा. सविना श्रेष्ठकाे भनाइ छ । विदेशबाट फर्केका पुरूषहरुको प्रायः एउटै दुःखेसो ‘जति यौन सम्पर्क गरेपनि सन्तान बसेन’ बढ्न थालेकाे बताइन्छ ।

Recommended For You

5 Comments

  1. It is the best time to make a few plans for the long run and it’s time to be happy.
    I have read this submit and if I may I want to suggest you some fascinating issues or
    suggestions. Maybe you can write subsequent articles referring to this article.
    I desire to learn more issues about it! http://www.betfortuna1.com/188bet

  2. It is the best time to make a few plans for the long run and it’s time to be happy.
    I have read this submit and if I may I want to suggest you some fascinating issues or suggestions.
    Maybe you can write subsequent articles referring to
    this article. I desire to learn more issues about it! http://www.betfortuna1.com/188bet

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.