
काठमाडौं । अहिलेका चर्चित क्रिकेट खेलाडीमा आफनो नाम लेखाउन सफल नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको आईपीएलको यात्रा सकिएको छ । उनले नेपालको नाम संसारभरि चिनाए ।
बिनोद दाससँग सन्दीप लामिछानेको बारेमा कुरा गर्दा उनी भन्छन्, ‘सन्दिप लामिछानेलाई आईपिएलको सुरुको गेम नखेलाएर ठिक भयो नत्र उनको करियर सकिन्थियो होला । थप जानकारीका लागि भिडियो हेर्नुहोस्ः