झण्डै सन्दीप लामिछानेको करियर सकिएको-बिनोद दास (भिडियो)

काठमाडौं । अहिलेका चर्चित क्रिकेट खेलाडीमा आफनो नाम लेखाउन सफल नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको  आईपीएलको यात्रा सकिएको छ । उनले नेपालको नाम संसारभरि चिनाए ।

बिनोद दाससँग सन्दीप लामिछानेको बारेमा कुरा गर्दा उनी भन्छन्, ‘सन्दिप लामिछानेलाई आईपिएलको सुरुको गेम नखेलाएर ठिक भयो नत्र उनको करियर सकिन्थियो होला । थप जानकारीका लागि भिडियो हेर्नुहोस्ः

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.