जनप्रतिनिधिबाटै बोक्सीको आरोपमा कुटिइन गीता

रौतहट । रौतहटमा एक महिला बोक्सीको आरोपमा कुटिएकी खबर आजको नागरिक दैनिकले छापेको छ।
बोक्सीको आरोपमा कुटिएर उपचारको लागि गौर अस्पतालमा भर्ना भएकी गीतादेवी राम । तस्बिर : नागरिक

समाचारका अनुसार गौर ३ की ३० बर्षीया गीतादेवी रामलाई उनका जेठाजु र गौर नगरपालिका वडा नम्बर ३ बाट महिला सदस्य पदमा निर्वाचित जेठानी सुमित्रा रामले बोक्सीको आरोपमा कुटपीट गरेका हुन्। कुटपीटबाट घाइते गीता अस्पताल भर्ना भएकी छिन्। पत्नी गीतासँगै रामसुन्दर राम पनि कुटिएका छन्।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.