गाईलाई ब्रा

मान्छेको लागि निर्माण भएका ब्रा गाईलाई लगाईदिन थालेपछि के हुन्छ ? उत्पादन गर्ने कम्पनी समेत छक्क पर्ला । त्यस्तै भएको छ । घटना स्कटल्याण्डको हो । एक किसानले गाईलाई ब्रा लगाईदिएका छन् । उनले ठुला ज्यान भएका मानिसका लागि बनाईएको ब्रा गाईदाई लगाईदिएका हुन् ।
स्टकल्याण्डका डोनाल्ड रोसले गाईलाई ब्रा लगाईदिएको समाचारमा जनाईएको छ । गाईको लाज छोप्न र सेक्सी देखाउन भने यस्तो गरिएको होईन । बाच्छाले गाईलाई दिक्क बनाएपछि किसानले यस्तो उपाय अपनाएका हुन् ।
गाईलाई राहत दिनको लागि यस्तो गरेको रोसले बताउनु भयो । बाच्छाले अगाडीको दुईवटा लाम्टा मात्र चुस्ने पछाडी पट्टिको लाम्ता नचुसेपछि गानिन थालेकोले पछाडीको लाम्ता चुसाउनको लागि यस्तो गरेको बताउनु भयो । अगाडीको लाम्तामा ब्रा लगाईदिएपछि पछाडीको चुस्न थालेको स्तन सुनिएको घटेकोले गाईलाई राहत मिलेको बताउनु भयो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.