चीनले माग्यो ठूला र आकर्षक विद्युत आयोजना

काठमाडौं। चीनले ठूला जलविद्युत आयोजना र प्रसारण लाइन बनाइदिने भन्दै सरकारसँग प्रस्ताव माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा सम्झौताका लागि भन्दै चीनले सरकारसँग ठूला र आकर्षक जलविद्युत्त र प्रसारण लाइन आयोजनाको सूची मागेको हो ।

प्रधानमन्त्री ओली सम्भवतः असार पहिलो साता चीन भ्रमण गर्दैछन् । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो समाचार छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.