बाजुरा केन्द्रविन्दु बनाएर भुकम्प

काठमाडौं – बाजुरा केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।

बिहान ७ बजेर १९ मिनेटमा हुम्लासँगको सीमा क्षेत्रमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.