सोलुका भुकम्प पिडितलाई तालिम

जेठ २७ गते । भुकम्प पिडितलाई लक्षित गरीे सोलुखुम्बुमा आधुनिक मौरीपालन तालिम दिईएको छ । जिल्ला वन कार्यलयको आयोजनामा जिल्लाभरका १६ जना भुकम्पपिडितलाई दुईदिने आधुनिक मौरीपालन तालिम दिईएको जिल्ला वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
भुकम्प पिडितलाई लक्षित गरि सञ्चालति तालिमको सहजीकरण जिल्ला वन कार्यलयका वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटा र मौरी विशेषज्ञ कासीराम पाण्डेल गर्नुभएको छ । जिल्ला वन कार्यलयले अनुदानमा मौरी सहितको घार वितरण गर्ने कार्याक्रम पनि रहेको जिल्ला वन कार्यालयले जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.