पाँच एआईजीलाई राजीनामा वा घटुवा स्वीकार्न दबाब

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरिक्षक एआईजी को दरबन्दी दुईमात्रै कामय गरेपछि सो संगठनका पाँच एआईजीलाई राजीनामा दिन दबाब परेको छ ।
सशस्त्र प्रहरीमा जिम्मेवारीविहीन अवस्थामा रहेका एआईजी जानकीराम भट्टराई, निराकाराविक्र शाह, सुबोध अधिकारी, षडानन्द चौधरी र राजेश श्रेष्ठलाई गृह मन्त्रालयले राजीनामा दिन दबाब दिएको नागरिक दैनिकले लेखेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.