एसर्इर्इ नतिजा प्रकाशित

माध्यमिक तहको कक्षा १० को एसईई परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयले शनिबार साँझ साढे ७ बजे नतिजा प्रकाशित गरेको हो ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षामा मुलुकभरबाट ४ लाख ८५ हजार ५८६ जना परीक्षार्थी सहभागी थिए ।
नतिजा हेर्नका लागि शिक्षामन्त्रालयको वेवसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्त्रलक कार्यालय सानोठिमी भक्तपुरको see.ntc.net.np मा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । पनिकाका अनुसार प्राविधिक धारतर्फ ८ हजार ७३४ परीक्षार्थी सहभाथी थिए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.