साईवर अपराधीलाई कारवाही गर्न वाईसियलको माग

विराटनगर, असार १० गते । योङ कम्युनिष्ट लिग नेपालका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’लाई श्रद्धमञ्जली जस्ता भ्रामक प्रचार गरेपछि एक नम्बर प्रदेश सम्पर्क समितिले आपत्ति जनाएको छ । सामाजिक संजाल फेसबुकमा लेखिएको छ वासियल नेपालका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा कम्युनिष्ट पार्टी कार्यलय जानेक्रम्मा दुर्घटनामा परि मृत्यु भएको भनि भ्रमात्मक श्रद्धाञ्जली संप्रेसन गरेको छ ।
यस भ्रामक प्रचार प्रति एक नम्बर प्रदेशका अध्यक्ष मुत्तिल लिम्बु र सचिव आदेश राईको संयुक्त हस्ताक्षर गरिको प्रेश विज्ञाप्ति अनुसार दोसीलाई राज्यले साइबर क्राइमको ऐन अुनसार तुरुन्त कारबाही गर्नु पर्ने माग गरेका छन् । यो विषयमा चाडो दोषीलाई कार्बाहीको माग गरिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!