चुपचाप निर्माण हुँदै पूर्व–पश्चिम रेल-चर्चा छ चिनियाँ रेलको !

काठमाडाैं । पछिल्लाे समय चीनले बनाइदिने रेलकाे चर्चा खूब भयाे । तर निमार्णाधीन पूर्व–पश्चिम रेलमार्गकाे भने कहीँकतै चर्चा भएकाे छैन।

करिब हजार किलोमिटरको पूर्व–पश्चिम रेलमार्गअन्तर्गत मेचीदेखि बुटवलसम्मको ५ सय ३९ किलोमिटरको डीपीआर पनि तयार भइसकेको अाजकाे नयाँ पत्रिकामा खबर छ।

बर्दिबासदेखि लालबन्दीसम्मको त निर्माण नै शुरु भइसकेको छ । अझ बर्दिबासदेखि सिमरासम्मै १०८ किलोमिटर रेलमार्ग आगामी अढाइ वर्षभित्र सम्पन्न हुने रेल विभागको भनाइ छ । सिमरा–तन्सरियाको रुट पुनरावलोकन हुँदैछ भने बुटवलदेखि गड्डाचौकीसम्म चार प्याकेजमा डीपीआर तयार हुँदैछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!