‘गुडी जाने रेल’ को म्युजीक भिडीयो

बिसाल गौतमको स्वरमा मनछुने गीत ‘गुडी जाने रेल’ को म्युजीक भिडीयो सार्बजनिक भएको छ । शब्द तथा संगीत समेत गौतमकै रहेको गीतको भिडीयो निर्देशन भने प्रकास धितालले गरेका हुन् । देशको सेवामा खटिएको प्रहरी जवानको कथामा बनाइएको म्युजीक भिडीयोमा जिबन भट्टाई र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ ।अप्रेसन मिडीयाले निर्माण गरेको भिडीयोलाई उत्सब दाहालले खिचेका हुन् भने सम्पादन निसान घिमिरेको समाबेस छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.