नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड

काठमाडाैँ। व्रिटिश काउन्सिलले नेपालका १९ स्कुललाई इन्टरनेशनल स्कुल अवार्ड प्रदान गरेको छ ।

कलेक्टिङ क्लास रुम परियोजनाअन्तर्गत न्सिलले नेपालका १९ स्कुललाई उक्त अवार्ड प्रदान गरेको हो ।

काउन्सिलले गत सोमबार काठमाडौंमा एक समारोह गरी नेपालका विभिन्न स्थानमा रहेको १९ स्कुललाई संयुक्त रुपमा अवार्ड प्रदान गरेको हो । काउन्सिलले ६ बर्षदेखि यस्तो अवार्ड प्रदान गर्दै आएको छ ।

उक्त अवार्ड व्रिटिस दुतावासको नेपाल मामिला प्रमुख कार्यवाहक राजदुत एलिसन म्याकइवेनले हस्तान्तरण गरेकी थिईन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.