राष्ट्रिय परिचयपत्र वितरण साउनमा

काठमाडौं। हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्रको वितरण साउनको तेस्रो सातादेखि आरम्भ हुने भएको छ ।

स्थापनाको ८ वर्षपछि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले साउनदेखि राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्न लागेको समाचार आजको गोरखापत्रमा छापिएको छ ।

मन्त्रिपरिषदको ०६७ असार १६ गतेको निर्णयाअनुसार छुट्टै निकायका रुपमा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्र स्थापना भएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.