सरकारको स्वेच्छाचारी गतिविधिविरुद्ध आक्रामक बन्ने कांग्रेसकाे निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेस सरकारको स्वेच्छाचारी गतिविधिविरुद्ध आक्रामक बन्ने भएको छ ।

सभापति शेरबहादुर देउवाले मंगलबार बोलाएको पदाधिकारीसहित वरिष्ठ केन्द्रीय सदस्यको बैठकले सरकारका पछिल्ला गतिविधि स्वेच्छाचारी र निरंकुश बन्दै गएको भन्दै सदन र प्रदेशमा सशक्त आवाज उठाउने निर्णय गरेको खबर नयाँ पत्रिका दैनिकमा छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.