ओली र दाहालले बिहीबार जवाफ दिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले समसमायिक राजनीतिक विषय र पार्टी एकीकरणको बाँकी प्रक्रियाबारेमा जवाफ दिने भएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र दाहालले बिहीबार बस्न लागेको स्थायी समिति बैठकमा जवाफ दिन लागेका हुन्। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.