पानीजहाज कुन मन्त्रालयको हो, सरकारलाई थाहा छैन

असार २१ गते/काठमाडौं । प्रधानमन्त्रीले संसद्बाटै घोषणा गरिसके– सरकारले पुससम्म पानीजहाज ल्याउँछ । तर, पानीजहाज ल्याउने र चलाउने मन्त्रालय वा विभाग कुन हो रु सरकारलाई पनि थाहा नभएको खबर आजको नयाँ पत्रिका दैकिमा छापिएको छ छैन ।

ऊर्जा तथा जलस्रोतले हो कि पर्यटन तथा संस्कृतिले रु यातायात तथा पूर्वाधारले हो कि वाणिज्य तथा आपूर्तिले ? सबै मन्त्रालयलाई सम्पर्क गर्दा कसैलाई पनि थाहा छैन ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.