विश्वकपमा भविष्यवाणी गर्ने बिरालोको मृत्यु

असार २२ गते/काठमाडौँ । रसियामा हुने विश्वकप पुर्व नै एउटा बिरालो निकै चर्चामा रहेको थियो । मिडिया रिपोर्टका अनुसार रुसमा जारी विश्वकपमा भविष्यवाणी गरेको बिरालोको मृत्यु भएको छ। उक्त विरालोले ६ वटा भविष्यवाणी मिलाएको थियो ।

विश्वकपमा भएको भविष्यवाणीका कारण चर्चामा आएको यो बिरालोको निधनले चिनियाँहरुलाई दुखिद बनाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

प्यालेस म्युजियमले चीनका वेइबो (ट्विटर जस्तै) मा उसको एकाउन्ट पनि बनाइदिएको थियो। अर्जेन्टिना र नाइजेरियाबीचको खेलको भविष्यवाणी उसको अन्तिम थियो।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.