नेकपाले प्रदेश र जिल्ला कमिटीमा सदस्या संख्या बढाउने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश र जिल्ला कमिटीमा सदस्या संख्या बढाउने तयारी गरेको छ।

स्थायी समितिमा प्रदेश र जिल्ला कमिटीको प्रस्तावित सदस्य संख्या बढाउन नेताहरुले राखेको सुझावअनुसार नेकपाले संख्या बढाउने तयारी गरेको नयाँ पत्रिकामा खबर छ।

बिहीबार बसेको स्थायी समितिमा प्रदेश कमिटीको आकार न्यूनतम दुई सयदेखि २२५ सम्म पुर्‍याउनुपर्ने नेताहरुले सुझाव दिएका छन्। त्यस्तै, जिल्ला कमिटीको आकार न्यूनतम १५० सदस्यीय पुर्‍याउनुपर्ने सुझाव आएको छ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.