तथ्यमा फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया

काठमाडौं  – रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा पर्न सफल चारवटै राष्ट्र युरोपबाट रहेका छन् । जान्नुहोस् यी ४ राष्ट्रका अहिलेसम्मको तथ्य:

फ्रान्स
गोल : ९
गोल खाएको : ४
जित: ४
बराबर : १
हार : ०
उच्च गोलकर्ता : एन्टोइन ग्रिजम्यान, किलियन एम्बाप्पे (३ गोल)

बेल्जियम
गोल : १४
गोल खाएको : ५
जित: ५
बराबर : ०
हार : ०
उच्च गोलकर्ता : रोमेलु लुकाकु (४ गोल)

इंग्ल्यान्ड
गोल : ११
गोल खाएको : ४
जित: ४
बराबर : ०
हार : १
उच्च गोलकर्ता : ह्यारी केन (६ गोल)

क्रोएसिया
गोल : १०
गोल खाएको : ४
जित: ५
बराबर : ०
हार : ०
उच्च गोलकर्ता : लुका मोड्रिच (२ गोल)

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.