भीरबाट लडेर ५५ को मृत्यु !

भीरबाट लडेर यो बर्ष सोलुखुम्बुमा २१, छिमेकी जिल्ला खोटाङमा १८ र ओखलढुंगामा १६ जनाको मृत्यु भएको छ । पहडाी क्षेत्रमा भीरबाट लडेर मृत्यु हुनेको संख्या हरेक बर्ष बढ्दो देखिएको छ ।

पछिल्लो एक बर्षमा मात्र तीन जिलालमा ५५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाएको छ । खोटाङमा चालु आर्थिक बर्ष सवारी दुर्घटनामा परी चार जनाको ज्यान जाँदा १८ जना भीरबाट लडेर मरे ।

यीमध्ये १४ जना घाँस—दाउरा गर्न गएका बेला भीरबाट लडेका थिए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.