भान्छामा पाईने खानेकुराले यौन शक्ति बढाउँछ-बिज्ञानद्धारा प्रमाणित

कतै तपाईं यौन इच्छा र क्षमतामा भएको कमीले निरास हुनुभएको त छैन ? यदि त्यस्तो हो भने अब आत्तिन पर्दैन । तपाईंको भान्छामै पाईनले सामन्य खानेकुरा प्रकृया पुरा गरेर खाएको खण्डमा यस्तो समस्या सोझै समाधान हुन्छ । कतिले यौन इच्छा र शत्ति बढाउनको लागि औषधीको समेत सेवन गर्ने गरेका छन् ।

तर चिकित्सकका अनुसार बजारमा पाइने त्यस्ता औषधीले तपाईंको स्वास्थ्यमा असर पार्छ । हाम्रो भान्छामा पाईने सामान्य खानेकुराले बजारमा पाईने यौन बर्दक औषधी भन्दा राम्रो काम गर्ने अध्ययनले देखाएको छ । पहिले पहिले पनि अदुवाको प्रयोग औषधिको रुपमा हुँदै आएको छ । यसको कच्चा प्रयोग गरेपछि यौनेच्छामा बढोत्तरी हुने विश्वास गरिएको छ ।

हामीले भान्सामा सँधै प्रयोग गर्ने लहसुन यौन इच्छा बढाउँछ । लहसुनमा पाइने नाइट्रिक अक्साइड एन्जाइमले यौन चाहना बढाउन मदत गर्छ । त्यस्तै सहजन एक प्रकारको जडीबुटीमा जिन्क राम्रो मात्रा पाइन्छ । जो शुक्राणुको संख्या बढाएर नपुकताबाट बचाउन पनि मद्दत गर्छ ।

रातो गोलभेडामा लाइकोपिन नामक तत्व बढी भएमा वीर्यको आकारलाई सामान्य राख्न महत्वपूर्ण भूमिका खेल्छ । त्यस्तै हालै एक सोधले नारङ्गी र पहेलो फल वा सातो रंगको साग, खास गाजरको सेवनले वीर्यको गुण बढाउनुका साथै यौन इच्छा पनि बढाउँछ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.