सगरमाथाको उचाइ तीन दशमलब १६ मिटर घटी हुनुपर्ने चिनको दाबी

काठमाडौं । चीनले सगरमाथाको उचाइ तीन दशमलब १६ मिटर घटी हुनुपर्ने दाबी गरेको छ भने नेपालले साविक उचाइ ८ हजार ८ सय ४८ नै यथावत हुनुपर्ने दाबी गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

सीमाविदहरुका अनुसार चीनसँग १९६१ मा सीमांकन भएको थियो १९६३ मा ब्राउन्डी प्रोटोकलमा हस्ताक्षर भएको थियो । त्यसपछि बाउन्ड्री प्रोटोकल सन १९७९ र १९८८ मा नवीकरण भयो । त्यसयता नवीकरण भएको छैन ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.