सरकार स्वयं आफैलाई थाहा छैन कति सम्पत्ति भन्ने

नेपाल सरकारसँग देशभित्र र बाहिर कति सम्पत्ति छ भन्नेबारे जानकारी स्वयं सरकारलाई समेत छैन । सरकारसँग भएको कुल सम्पत्तिको अहिलेसम्म मुल्यांकन पनि भएको छैन । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

समाचारका अनुसार यो जिज्ञासाको समाधान गर्न अब सरकारी सम्पत्तिको एकीकृत अभिलेख राखिने भएको छ । सोही प्रयोजनका लागि मापदण्ड बनाउन महालेखा नियन्त्रक कार्यालयले एक कार्यदल गठन गरी कामसमेत सुरु गरिसकेको महालेखा नियन्त्रक रामकुमार आचार्यले बताए ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.