तीन घण्टाको प्रश्नमा १२ मिनेटको जवाफ

काठमाडौं । प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस दीपकराज जोशीलाई संसदीय सुनुवाइ विशेष समितिमा बिहीबार पौने तीन घण्टा प्रश्नको वर्षा भयो । तर जोशीले जवाफ दिए, जम्मा १२ मिनेट ।

सुनुवाइ समिति सदस्य रहेका सांसदहरूले न्यायपालिकाको भ्रष्टाचार, ढिलासुस्ती, सार्वजनिक जग्गा निजी बनाउने निर्णय, एसएलसीको प्रमाणपत्र, अदालतबाट विकास निर्माण रोकिएकालगायत विषयमा जोशीलाई अनेक प्रश्न सोधेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

error: कपी गर्न अनुमती लिनुहोला !!