‘धडक’ ले कमायो १० दिनमा ६३ करोड

एजेन्सी/मुम्बई-बक्सअफिस विक डेजमा एभरेज कलेक्सन गरेको फिल्म ‘धडक’ ले विकेन्डमा दमदार कलेक्सन गरेको छ । जाह्नवी कपूर र ईशान खट्टरको यो फिल्मले प्रदर्शनको मात्र १० दिनमा ६३ करोडको कलेक्सन गरेको छ ।

‘धडक’ लाई दर्शकले रुचाएका छन् भने, क्र‍िटिक्सले पनि राम्रो प्रतिक्रिया दिएका छन् । हलिउड सपुरस्टार टम क्रूजको फिल्म ‘मिशन इम्पोसिबल फल आउट’ रिलिजको बाबजुद पनि ‘धडक’ कमाईको मामलामा कमजोर देखिएको छैन ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.