महिलालाई यौन सम्पर्क गर्दा मनपर्ने ५ आशन

महिलालाई रमाइलो हुने यौन आशनको बारेमा कुरा गर्दैछौं । विभिन्नअनुसन्धानहरू बाट महिलाले असाध्यै मनपराउने यौन आसनहरु निम्न छन्

१, कुकुर आशन :
कुकुरले झै पछाडिबाट यौन सम्पर्क गर्दा महिलाहरुले धेरै आनन्द हुन्छ तेसैले यस्तो आसन महिलाले मन पराउनुका साथै परुषहरुलाई पनि यो आसन उत्तिकै मन पराउछन ।यसलाई लोकप्रिय आसन पनि मानिन्छ ।

२, क्षेप्यास्त्र आसन:
पुरुष माथि र महिला तल रहेर गरिने परम्परागत यौन आसन सजिलो र पुरानो आसन हो । चुम्बन गर्न सजिलो, एक अर्का बीचको स्पर्सले पनि उनीहरूलाई रमाइलो हुन्छ ।

३,घोडचडी आसन :
यो आसनलाई प्राय सबै जसो महिलाले मन पराउछन र यो सवै भन्दा रसबस पोजिसन पनि हो।
यसमा यौन क्रिया पूर्ण रुपमा महिलाको नियन्त्रणमा हुने हुँनाले आक्रामक महिलाहरुमा यस्तो मन पर्छ ।

४ ,चम्चा आसन :
यौन जोडी एक अर्कालाई चम्चा खप्टिएझै गरेर गरिने यौन क्रियाकलाप लाई चम्चा आसन भन्न सकिन्छ । यसमा महिला अघाडी र पुरुष पछाडि रहेर लामो समय सम्म यौन क्रिया गर्न सकिन्छ ।

५,उठी उठी आसन:
महिला उठेर भित्ता तिर फर्किने र पछाडीबाट पुरुषले यौन सम्पर्क गर्ने यो आसन पनि धेरै महिलालाई मन पर्ने आसन रहेको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.