निर्मला पन्तको बलात्कार प्रकरणका दोषी दिलिपसिंह बिष्टलाई ९ वर्ष जेल

कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गरि फरार रहेका भीमदत्त नगरपालिका १९ का दिलिपसिंह बिष्ट २४ दिनपछि पक्राउ परेका थिए र उनलाई थप अनुसन्धानको लागि उनलाई हिरासतमा लिइएको थियो ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी र कञ्चनपुर प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो । साउन १० गते बेपत्ता भएकी बालिका पन्तलाई बिष्टले बलात्कारपछि हत्या गरेको प्रहरीको दावी छ । पन्तको शव ११ गते घर नजिकैको उखुबारीमा भेटिएको थियो । पक्राउ परेका बिष्ट दिदी नाता पर्ने एक युवतीलाई बलात्कार गरेको आरोपमा ९ वर्ष जेल सजाय सुनिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.