जन्तरी सार्बजनिक

काठमान्डौं : चर्चित यूवा पूर्वेली गायक जीविहागं राई को जन्तरि नामक गीत सार्वजनिक भएको छ । गायक राईको आफ्नै लय संकलन रहेको यस गीतमा गायिका सुनिता थेगिम लिम्बु ले साथ दिएका छन । पूर्वमा प्रचलित पालम, ख्याली अनि मारुनि भाका लाई समेटेर लय संकलन गरिएको गीत निकै राम्रो बनेको गायक राई ले विश्वास व्यक्त गरेका छन ।

पूर्वको सुन्दर नगरी इलाममा जन्मनु भएका रचनाकार गीतकार डेनी लिम्बु ( दिपेन्द्र बिक्रम सम्बाहाम्फे लिम्बुको ) रचना र प्रस्तुतिमाकाठमान्डौं तयार पारिएको गीतमा लिम्बु परिवेशलाई समेटिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.