दलितलाई जग्गा दिने काुनन् बन्दै

काठमाडौं । भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने व्यवस्था संविधानको धारा ४० मा मौलिक हकका रूपमा छ । सोहीअनुसार भूमिहीन दलितलाई एकपटक राज्यले जमिन उपलब्ध गराउने गरी कानुनको मस्यौदा बनाएको छ ।

सरकारले उपलब्ध गराएको जग्गा अरू कसैलाई हक हस्तान्तरण भने गर्न पाइनेछैन । जमिन नामसारी र अंशबन्डा भने गर्न पाउने गरी कानुन बनाउन लागिएको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.