यि हुन् सबैभन्दा धनी नेपालीहरु (भिडियो सहित)

सबै भन्दा धनी नेपाली को होला ? यो सबैको चासोको विषय हो । अझ धनाड्य हरुको लगानी के मा भैरहेको छ रु कहाँ के ब्यावसाय गरिरहेका छन त्यो त सबैभन्दा बढी खोजीको विषय बन्ने गर्छ ।

विश्वकै धनाड्यहरुको बारेमा जानकारी दिने फोब्र्स म्यागजिनले नेपालका पछिल्ला नव धनाड्यको बारेमा केही रहस्यको उजागर गरेको छ ।

फोब्र्सले सुची सार्बजनिक गर्दै नेपालीहरु मध्ये सबैभन्दा धनी को छ रु उनिहरुको सम्पती कति रहेको छ रु कहाँ के ब्यावसाय गरिरहेका छन ? लगायतका तथ्य प्रकाशन गरेको हो

Recommended For You

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.