प्रहरीको कोतबाट चोरिए ४२ वटा शक्तिशाली बन्दु, राइफल खोलेर हेर्दा छक्क पर्यो प्रहरी

बीबीसी । चोरहरूले पाराग्वेमा प्रहरीको कोतबाट ४२ वटा शक्तिशाली बन्दुकहरू चोरेको पत्ता लागेको छ।अन्तराष्ट्रिय मिडियाका अनुसार निरीक्षणका क्रममा अधिकारीहरूले ती एफएन एफएएल ब्याटल राइफलहरूको ठाउँमा काठ र प्लास्टिकका नक्कली बन्दुक राखिएको बताइएको छ ।

चोरिएका केही राइफलहरू तस्करी गरेर छिमेकी देश अर्जेन्टिना र ब्राजिल लगिएको हुनसक्ने बताइन्छ। पाराग्वेका सञ्चारमाध्यमले नक्कली बन्दुकको तस्बिर प्रकाशित गर्दै ब्राजिल को प्रहरीको इतिहासमा अति लाजमर्दो काण्ड भएको जनाएको छ। कालोबजारमा ती हतियार देखिन थालेपछि सेनाले अनुसन्धान गर्न आदेश दिएको थियो। हिलेसम्म कोही पनि पक्राउ परेका छैनन्।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.