आफ्नै साथीलई म्यासेन्जरमा अश्लिल भिडियो पठाएकी महिला पत्रकार काठमाडौँबाट पक्राउ

काठमाडौं । साथीलाई पोर्न भिडियो पठाएको आरोपमा एक पत्रकार पक्राउ परेकी छिन्। बाँकेकी पत्रकार कमला हमालले साथीको म्यासेन्जरमा पठाएको आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

कमला हमालले म्यासेन्जरमा पोर्न भिडियो पठाएको आरोपमा विद्या चौधरीले उजुरी दिएपछि हमाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कमलालाई साइबर क्राइममा गिरफ्तार गरिएको हो। उनलाई अपराध महाशाखाले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको जनाएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.