यस कारण मन पराउँछन् युवतीहरु भान्टा ! (भिडियो सहित)

काठमाडौँ । स्वास्थ्यको दृष्टिले हेर्ने हो भने भान्टा निकै फाइदाजनक हुन्छ । आफ्नो स्वास्थ्य प्रति सचेत रहने हुँदा युवतीहरुले भण्टालाई मन पराउने गर्छन् । उनीहरु स्वादिलो तरकारी तथा विभिन्न प्रकारका फलफुलहरुको सौखिन हुन्छन् । हाम्रो गाउँघर तिर पाइने भाण्टामा निकै पौष्टिक तत्व पाइन्छ । तपाइ कतिलाई त थाहा नहुिन पनि सक्छ ।

भान्टामा भिटामिन सि पनि पाइन्छ । भान्टामा पाइने पौष्टिक तत्वले विभिन्न रोगहरुसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको वृद्धि गराउननुको साथै शरिरमा हुने संक्रमणहरुबाट पनि बचाउने गर्छ । स्वास्थ्यको मामिलामा भान्टालाई अन्य तरकारी भन्द कयौँ गुण लाभदायीक मानिन्छ । भाण्टाले हाम्रो शरीरलाई स्वास्थ्य राख्ने गर्छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.